नियम १८
शुल्कको दर
(१) बिमकले बिमा व्यवसाय गर्दा बिमितसँग लिन पाउने शुल्कको दर निर्धारण गर्न सल्लाहकार समितिले समितिलाई आवश्यक सल्लाह प्रदान गर्नेछ ।
(२) उपनियम (१) बमोजम सल्लाहकार समितिको परामर्शमा समितिद्वारा निर्धारित दरमा फरक पर्ने गरी कुनै पनि बिमकले शुल्क दर निर्धारण गरी बिमा व्यवसाय गर्न पाउने छैन ।
(३) उपनियम (२) बमोजिम समितिद्वारा निर्धारित बिमा शुल्कको दरमा फरक पर्ने गरी कुनै बिमकले बिमा व्यवसाय गरे गराएमा समितिले त्यस्तो बिमकले गर्दै आएको बिमा व्यवसायलाई पूर्ण वा आंशिक रूपमा रोक लगाई वा रद्द गरी त्यस्तो बिमा व्यवसाय त्यस भन्दा अघि अन्य कुनै बिमकले गर्दै आएको भए सो बिमा व्यवसाय पूर्व बिमक नै र पूर्व बिमक नभएको अवस्थामा अन्य बिमकमा हस्तान्तरण गर्ने व्यवस्था गर्नु पर्नेछ ।

बिमा नियमावली, २०४९
परिच्छेद - ३
नियम ७: बिमकको दर्ताको लागि निवेदन दिनुपर्नेनियम ८: बिमकको नाम दर्ता गरी प्रमाणपत्र दिनुपर्नेनियम ९: प्रमाणपत्र नवीकरण सम्बन्धी व्यवस्थानियम १०: प्रमाणपत्रको मान्यता स्वतनियम ११: पुन दर्ता हुन सक्नेनियम ११क: बिमा व्यवसायमा लगाइएको रोक फुकुवा गर्नेनियम १२: बिमकले अन्य क्षेत्रमा लगानी गर्दा स्वीकृति लिनुपर्नेनियम १३: ऋण दिन वा लगानी गर्नमा प्रतिबन्धनियम १४: विवरण पेश गर्नुपर्नेनियम १५: जगेडा कोषमा जम्मा गर्नुपर्ने रकमनियम १५क: जीवन बिमा तथा निर्जीवन बिमा व्यवसाय गर्दै आएका बिमकले अलग अलग संस्थाको रूपमा बिमा व्यवसाय गर्नुपर्नेनियम १६: बिमकको व्यवस्थापन खर्चनियम १७: बिमा व्यवसायको विस्तार गर्न स्वीकृति लिनुपर्नेनियम १८: शुल्कको दर
परिच्छेद - ४
नियम १९: बिमा अभिकर्ताको इजाजतपत्रको लागि निवेदन दिनु पर्नेm ऐनको दफा ३० को उपदफानियम २०: बिमा अभिकर्ताको इजाजतपत्र दिनुपर्नेmनियम २१: बिमा अभिकर्ताको लागि योग्यतानियम २२: बिमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्थानियम २२क: एउटामात्र बिमकको अभिकर्ता हुनु पर्नेनियम २२ख: बिमा अभिकर्ताको आचारसंहितानियम २२ग: रोजेको बिमकको बिमा अभिकर्ता भई काम गर्न सक्नेनियम २३: बिमा अभिकर्ताले पाउने कमिशन रकमनियम २४: काम गरेको अवधिको कमिशन पाउनेनियम २५: हकवालाले कमिशन रकम पाउने
परिच्छेद - ७
नियम ३४: सल्लाहकार समितिको काम, कर्तव्य र अधिकारनियम ३५: बिमाड्ढीको योग्यतानियम ३६: बिमांकीले पेश गरेको जीवन बिमा व्यवसायको मूल्याङ्कन बमोजिम गर्न स्वीकृति लिनु पर्नेनियम ३६क: सवारी दुर्घटना बिमा गर्ने बिमितलाई प्रमाणपत्र दिनुपर्नेनियम ३६ख: कानून अधिकृत नियुक्त गर्नु पर्नेनियम ३६ग: बिमा शुल्क नबुझाएसम्म कारोबार भएको नमानिनेनियम ३७: प्रतिलिपि दिनेनियम ३८: निरीक्षण तथा निर्देशननियम ३९: अनुसूचीमा हेरफेर गर्न सक्नेनियम ४०: खारेजी